
झापाको दमकमा निर्माण गरिएको नेपालकै नमूना र फरक डिजाइनमा तयार गरिएको ‘भ्यू टावर’ । जुन एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँको लागतमा दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गतेबाट निर्माण शुरू गरिएको थियो । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ । तस्वीर : सुरेन्द्र भण्डारी/रासस