२८ जेठ २०८३, बिहीबार

प्रहरीमा कार्यरत ६४ जना सई वरिष्ठ सई पदमा बढुवा सिफारिस, सूची हेर्नुहोस्

जेठ २, २०८१
काठमाडौं
प्रहरीमा कार्यरत ६४ जना सई वरिष्ठ सई पदमा बढुवा सिफारिस, सूची हेर्नुहोस्

नेपाल प्रहरीका ६४ जना सई वरिष्ठ असई पदमा बढुवा सिफारिस भएका छन् । मंगलबार  बसेको बढुवा समितिको बैठकले बढुवाको सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्