144 shares
म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियामा रहेको महभिर । यो भिरमा डोरीको सहायताले झुण्डिएर महसिकारीहरूले जोखिमपूर्ण रूपमा भिरमाहुरीको महसिकार गर्ने गर्दछन् ।
तस्बिर: सन्तोष गौतम/रासस