२७ असार २०८३, शनिबार

ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम

जेठ २, २०८१
काठमाडौं
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम

दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम । यो गढी करिब चौधौं शताब्दीतिर बनेका पूर्वका ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो गढी मानिन्छ । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्