१३ असार २०८३, शनिबार

सेती नदीमाथि पक्की पुल निर्माण

जेठ ३, २०८१
काठमाडौं
सेती नदीमाथि पक्की पुल निर्माण

तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–१४ जोड्ने बुद्धसिंह मार्ग अन्तर्गत सेती नदीमाथि निर्माण भएको पक्की पुल । पूर्वाधार विकास कार्यालय मार्फत् रु दश करोड ७१ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्