२८ जेठ २०८३, बिहीबार

आज कुन देशको मुद्राको कति छ भाउ ? हेर्नुहोस् विनिमयदर

जेठ ४, २०८१
काठमाडौं
आज कुन देशको मुद्राको कति छ भाउ ? हेर्नुहोस् विनिमयदर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ भने बेलायती पाउण्डको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा पुगेको छ । 

आज कतारी रियालको खरिद दर खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसामा कारोबार भइरहेको बैंकले जनाएको छ । 
विनिमयदर विस्तृतमाः 
null

salt training

कमेन्ट गर्नुहोस्