२८ जेठ २०८३, बिहीबार

तरकारी तथा फलफूलको मूल्यसूची, गोलभेँडा ठुलोका ८०, आलु रातोको ५५ रुपैयाँ [सूचीसहित]

जेठ ६, २०८१
काठमाडौं
तरकारी तथा फलफूलको मूल्यसूची, गोलभेँडा ठुलोका ८०, आलु रातोको ५५ रुपैयाँ [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८०, गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम छ । 

यस्तै आलु सातोको ५५, काउली स्थानीयको ७०, लौकाको ५०, स्कुसको ६०, केरा दर्जनको १५० रुपैयाँ कायम छ । 
मूल्यसूची विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्