२२ जेठ २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र पाटनमा [तस्वीरहरू]​​​

जेठ ७, २०८१
काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र पाटनमा [तस्वीरहरू]​​​

पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरको पाटनका विभिन्न धार्मिक एवं ऐतिहासिक महत्व बोकेका मठमन्दिरमा पूजा अर्चना गरेका छन् ।

सांस्कृतिक एवं धार्मिक दृष्टिकोणले छुट्टै पहिचान बोकेको  हिरण्य वर्ण महाविहार, बङ्गलामुखी मन्दिर र कृष्ण मन्दिरमा शाहले पूजाआजा गरेका हुन् ।

उनी पाटन पुग्दा स्थानीयले स्वागत गरेका थिए ।

शाहलाई हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो । पाटनमा रातो मच्छिन्द्रनाथको रथ यात्रासमेत चलिरहेको छ।

गणतन्त्र अघि रातो मच्छिन्द्रनाथको रथयात्रा राजले समेत अवलोकन गर्थे । रथयात्रा सबैतिर घुमाएर पाटन ल्याएपछि भोटो देखाएर यात्रा अन्त्य गरिन्थ्यो ।​ 

​​​​तस्वीरमा हेर्नुस् पूर्वराजा शाहको पाटन यात्रा

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी​

salt training

कमेन्ट गर्नुहोस्