३० जेठ २०८३, शनिबार

बेपत्ता किशोरको शव फेला

जेठ ७, २०८१
कञ्चनपुर
बेपत्ता किशोरको शव फेला

कञ्चनपुरको महाकाली नदीमा दुई दिनदेखि बेपत्ता एक किशोरको शव आज फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–१७ वर्षीय विष्णु सुनारको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शनिबारदेखि महाकाली नदीमा बेपत्ता भएका सुनारको शव दोधारा चाँदनी–१० कुतियाकवरस्थित महाकाली नदीमा फेला परेको हो । 

उनको शव परीक्षण गरेर आफन्तको जिम्मा लगाइएको प्रवक्ता जोशीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्