३० जेठ २०८३, शनिबार

राष्ट्रपतिलाई भेट्न किन पुगे संवैधानिक निकायका पदाधिकारी ?

कात्तिक २०, २०७४
राष्ट्रपतिलाई भेट्न किन पुगे संवैधानिक निकायका पदाधिकारी ?
काठमाडौँ, ३१ असोज - राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज संवैधानिक निकायका पदाधिकारीले भेट गरेका छन् ।
Fullscreen capture 10172017 93929 PM.bmp
भेटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवम् सचिवसमेतको उपस्थिति थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले आसन्न शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्