२६ जेठ २०८३, मंगलबार

सिन्धुलीको मुल्कोटस्थित सेतीदेवी मन्दिर

जेठ १२, २०८१
काठमाडौं
सिन्धुलीको मुल्कोटस्थित सेतीदेवी मन्दिर

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोटस्थित सेतीदेवी मन्दिर । मन्दिर क्षेत्रमा पर्ने करिब एक किलोमिटर सडकको भित्तामा देवीको शृङ्गारको प्रतीकको रूपमा सवारी चालक तथा यात्रुले श्रद्धाका साथ चढाएको प्राय ऐनाहरूले भरिएको छ । तस्वीर : सुवास दर्नाल/रासस

null

salt training

कमेन्ट गर्नुहोस्