२९ जेठ २०८३, शुक्रबार

पेट्रोलियम पदार्थ अन्वेषणका लागि करिब ६३ मिटर ड्रिलिङ

जेठ १३, २०८१
काठमाडौं
पेट्रोलियम पदार्थ अन्वेषणका लागि करिब ६३ मिटर ड्रिलिङ

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि मुख्य ड्रिलिङस्थल । करिब ६ महिनामा यहाँ कति मात्रामा पेट्रोलियम पदार्थ रहेको छ पत्ता लाग्ने जियोलोजिकल सर्भे कम्पनीले जनाएको छ । अहिलेसम्म करिब ६३ मिटर ड्रिलिङको काम सम्पन्न भइसकेको छ । तस्वीर : सुरेश आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्