०८ साउन २०८३, शुक्रबार

सुर्खेत जिप दुर्घटना अपडेटः मृतकको संख्या ४ पुग्यो

जेठ १७, २०८१
काठमाडौं
सुर्खेत जिप दुर्घटना अपडेटः मृतकको संख्या ४ पुग्यो

सुर्खेतमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।  
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप बिहीबार बिहान दुर्घटना भएको जनाएको छ । 

सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै भएको दुर्घटनापछि प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् । 

प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले ४ जनाको शव भेटिएको र अन्यको उद्धार कार्य भइरहेको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्