२९ जेठ २०८३, शुक्रबार

आगलागी पीडितलाई राहत

जेठ १९, २०८१
काठमाडौं
आगलागी पीडितलाई राहत

कैलालीको मोहन्याल गाउँपालिका–३ फल्लेबिसौनाका आगलागीपीडित डिलबहादुर थापामगरको परिवारलाई राहत हस्तान्तरण गरिएको छ । उनलाई गाउँपालिका अध्यक्ष अध्यक्ष देवीदत्त उपाध्यायले शनिबार बिहान राहत हस्तान्तरण गरेका हुन् । 

शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर पड्किएर थापाको घरमा आगलागी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्