0 shares
पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा सोमबार बिहान डुङ्गा सयर गर्दै पर्यटक । यो याममा पोखरामा भारतीय पर्यटकको चहलपहल बढेको छ । तस्बिर : रामबहादुर थापा/रासस