०३ साउन २०८३, आइतबार

सडक विभागले टाल्यो बालेन टीमले भत्काएको न्युरोड सडक [फोटोफिचर]

जेठ २१, २०८१
काठमाडौं
सडक विभागले टाल्यो बालेन टीमले भत्काएको न्युरोड सडक [फोटोफिचर]

न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले भत्काएको सडक फेरि बनाउन थालिएको छ । फुटपाथ फराकिलो बनाउन भन्दै महानगरले भत्काएको न्युरोड-इन्द्रचोकतर्फको सडक फेरि सडक विभागले बनाउन थालेको हो । 

new road sadak

गत शनिबार न्युरोड क्षेत्रमा महानगरका कर्मचारीले धमाधम सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले उक्त कार्यमा रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । 

new road sadak

न्युरोडको सडकलाई साँघुरो बनाउन खोजिएको भन्दै पार्ने काठमाडौं महानगरको योजनामा स्थानीयले समेत चर्को विरोध जनाएका छन् ।

new road sadak

new road sadak

new road sadak

new road sadak

new road sadak

new road sadak

new road sadak

salt training

कमेन्ट गर्नुहोस्