किराँत राई यायोक्खा, काठमाडौंद्वारा शनिबार टुँडिखेलमा आयोजित किराँत समुदायको प्रमुख चाड साकेला (उँभौली)का अवसरमा मौलिक भेषभूषामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नृत्यसहित पर्व मनाउँदै किराँत राई, लिम्बू, याक्खालगायतका समुदाय । तस्वीर : हरिराम भेटुवाल/रासस