०६ साउन २०८३, बुधबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

जेठ ३०, २०८१
काठमाडौं
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य बढेको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य चाहिँ तोलामा ५ बढेको छ १ हजार ८२० रुपैयाँ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्