२८ जेठ २०८३, बिहीबार

अत्यधिक गर्मीले कक्षा कोठामै बेहोस हुन थाले विद्यार्थी

जेठ ३०, २०८१
काठमाडौं
अत्यधिक गर्मीले कक्षा कोठामै बेहोस हुन थाले विद्यार्थी
तस्वीर : कुलदीप न्यौपाने/रासस

दाङको तुलसीपुरमा अत्यधिक गर्मीले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेका छन् ।

गर्मीका कारण बुधबार तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा अध्ययनरत विद्यार्थीहरू कक्षा कोठामै बेहोस भएका हुन् । 

दाङको अधिकतम तापक्रम केही दिन यता ४० डिग्री माथि पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्