१५ असार २०८३, सोमबार

राष्ट्रिय परिचयपत्र बनाउने चटारो

जेठ ३१, २०८१
काठमाडौं
राष्ट्रिय परिचयपत्र बनाउने चटारो

जिल्ला प्रशासन कार्यालय झापामा राष्ट्रिय परिचयपत्र बनाउन बिहीबार बिहानैदेखि लामवद्ध सेवाग्राही । जिल्ला प्रशासन कार्यालय झापाले बिहान ७ बजेदेखि नै  टोकन वितरण गरेर राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिरहेको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्