१० साउन २०८३, आइतबार

उत्तर कोरियामा पुटिनलाई भव्य स्वागत [तस्वीरहरू]

असार ५, २०८१
काठमाडौं
उत्तर कोरियामा पुटिनलाई भव्य स्वागत [तस्वीरहरू]

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरिया पुगेका छन् । उनलाई उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले बुधबार बिहान भव्य स्वागत गरेका हुन् । 

बीबीसीका अनुसार उत्तर कोरियाको प्योङयाङमा पुटिनलाई स्वागत गर्न सडक छेउमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए । 

null

राष्ट्रपति पुटिन र किम जोङ उन औपचारिक स्वागत समारोहका लागि प्योङयाङ सेन्ट्रल स्क्वायर पुगेका थिए । कोरियाली प्रतिनिधिमण्डलमा किमकी बहिनी किम यो जोङ पनि सहभागी थिइन् । 

null

रूसी टुडेका अनुसार स्क्वायर स्थानीय बासिन्दाहरूले खचाखच भरिएको थियो । 

null

पुटिन र किमबीचको भेटवार्तालाई चीनले स्वागत गरेको छ । पुटिनले एक महिनाअघि मात्रै चीन भ्रमण गरेका थिए ।

null

null

तस्वीरहरू : एपी

salt training

कमेन्ट गर्नुहोस्