दाङको घोराही उपमहानगरपालिका-१ सिमलतारास्थित बबै नदीको मुहान सरयू राम मन्दिर परिसरमा निर्माण गरिएको हनुमानको मूर्ति।
पबित्र सरयू नदीको उद्गम स्थानमा जनस्तरबाट निर्माण भएको ५५ फिट अग्लो मूर्ति नेपालकै अग्लो दाबी गरिएको छ ।
तस्विर: कुलदीप न्यौपाने /रासस