२३ जेठ २०८३, शनिबार

आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)

असार ६, २०८१
काठमाडौं
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)

राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६०, गोलभेँडा सानो लोकलको १५ र गोलभेँडा सानो टनेलको २० रुपैयाँ कायम भएको छ । 

यसैगरी आलु रातोको ५६, प्याज सुकेको भारतीयको ८५, काउली स्थानीयको ५०, चिचिण्डोको ३०, लौकाको ५० रुपैयाँ कायम भएको छ । 
यसैगरी हरियो प्याजको १००, केरा दर्जनको १३०, अनारको ४००, अदुवाको २७० रुपैयाँ कायम रहेको समितिले जनाएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्