०४ असार २०८३, बिहीबार
दोस्रो स्थापना दिवस

रास्वपाको चियापानमा पुगे प्रधानमन्त्रीलगायत शीर्ष नेताहरू​ [तस्वीरहरू]

असार ७, २०८१
काठमाडौं
रास्वपाको चियापानमा पुगे प्रधानमन्त्रीलगायत शीर्ष नेताहरू​ [तस्वीरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लगायत शीर्ष नेताहरू​ पुगेका छन् ।

आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा रास्वपाले शुक्रबार गरेको चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।

चियापान समारोहमा नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।​

तस्वीरहरू

null

null

null

null

null

nullnull

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्