0 shares
लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चेमा अवस्थित बुंग झरना । हिमालपारिको जिल्ला मनाङ जाने बाटोमा पर्ने उक्त झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : रासस