०३ साउन २०८३, आइतबार

सुन्दर पाँच पोखरी [तस्वीरहरू]

असार ८, २०८१
काठमाडौं
सुन्दर पाँच पोखरी [तस्वीरहरू]

सिन्धुपाल्चोकस्थित पाँच पोखरी समुन्द्री सतहबाट करिब ४२ सय मिटर उचाइमा छ । पवित्र धार्मिक तथा पर्यटकीय स्थलसमेत हो पाँच पोखरी । 

null

धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँच पोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । 

null

पाँच पोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ। 

null

पाँच पोखरी कुण्ड इन्द्रावती नदीको उद्गमस्थल हो। हरेक वर्ष भदौ महिनाको एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म मेला लाग्ने गर्छ ।

null

null

null

null

null

null

null

null

null

nullतस्वीर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

salt training

कमेन्ट गर्नुहोस्