०९ साउन २०८३, शनिबार

अविरल वर्षाले बुटवल जलमग्न [तस्वीरहरू]

असार १२, २०८१
बुटवल
अविरल वर्षाले बुटवल जलमग्न [तस्वीरहरू]

बुधबार बिहानदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् । 

वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले बताएका छन् । 

null

गत वैशाखमा पनि एकै दिनको बाढीले बुटवलका व्यापारिक मार्गका पसलमा बाढी पसेको थियो । 

पाल्पाका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको छ । निरन्तरको वर्षासँगै तिनाउ नदीमा बाढी आउने जोखिम रहेको भन्दै प्रहरीले सतर्कता अपनाउन आग्रह गरेको छ । 

null

भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा क्षेत्रमा पनि ठूलो पानी परेको छ ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्