
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेकेो विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३३.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८४ रुपैयाँ रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२२ रुपैयाँ रहेको छ ।
यसैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको बैंकले जनाएको छ ।