काठमाडौं, ६ कात्तिक— नेपाल विद्युत प्राधिकरणले आवश्यक दरबन्दीका लागि लिएको परीक्षा (लिखित/अन्तर्वार्ता) को नतिजा सार्वजनिक भएको छ ।
नियुक्तिको सिफारिश निर्वाचन आचारसंहिता समाप्त भएपछि गरिने आज गोरखापत्रमा प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।
नाम निस्केकाहरुको सूचिः
