२३ जेठ २०८३, शनिबार

बाढीको दुई वर्ष : पुनर्निर्माणको पर्खाइमा मेलम्ची [तस्वीरहरू]

असार १५, २०८१
काठमाडौं
बाढीको दुई वर्ष : पुनर्निर्माणको पर्खाइमा मेलम्ची [तस्वीरहरू]

मेलम्चीमा बाढीले बबन्डर मच्चाएको दुई वर्ष भएको छ । दुई वर्षअघि असार १ गते लेदोसहितको बाढीले हेलम्बु र मेलम्चीमा जनधनको ठूलो क्षति गरेको थियो । 

null

बाढी आएको दुई वर्षपछि पनि पुनर्निमाणको काम सुरु भएको छैन । हेलम्बु गाउपालिकामा पर्ने भोम्राथाङ्ग उपत्यकामा आएको बाढीले मेलम्ची खोलामा बाढी आएको थियो ।

null

बाढीले क्षति गरेको दुई वर्ष बितिसक्दा पनि मेलम्ची र चनौटे बजारहरू पूर्ण शैलीमा फर्किन सकेका छैनन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी 

salt training

कमेन्ट गर्नुहोस्