२५ असार २०८३, बिहीबार

वरिष्ठ लोकगायक गुरुङ सम्मानित

असार १५, २०८१
काठमाडौं
वरिष्ठ लोकगायक गुरुङ सम्मानित
तस्वीर : टेकराज पोखरेल/रासस

वरिष्ठ लोक तथा दोहोरी गायक अमरविरही गुरुङ सम्मानित भएका छन्।

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्षसमेत रहेका गुरुङलाई त्रिवेणी साहित्य प्रतिष्ठानले ​सम्मान गरेको हो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–५ मा रहेको प्रतिष्ठानले आफ्नो स्थापनाको ३५औं वर्षको अवसरमा शनिबार गुरुङलाई सम्मान गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्