63 shares
पोखरा पर्यटन परिषद्ले शनिबार पोखरा महानगरपालिका–२३ स्थित मार्गी फेवा फाँटमा आयोजना गरेको रोपाइँ महोत्सवमा स्थानीय किसानले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्थानीय रैथाने जेठो बुढो धान उपहार दिँदै । तस्वीर : ऋषिराम बराल/रासस