११ साउन २०८३, सोमबार

दक्षिण अफ्रिकाले गुमायो तेस्रो विकेट

असार १५, २०८१
काठमाडौं
दक्षिण अफ्रिकाले गुमायो तेस्रो विकेट

आईडीसी टी २० विश्वकपको फाइनलमा भारतबाट १७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले तेस्रो विकेट गुमाएको छ । 

दक्षिण अफ्रिकाका लागि तेस्रो विकेटका रुपमा ट्रिस्टन स्टब्स आउट भएका हुन् । उनी ३१ रन बनाउँदै आउट भएका हुन् । 

दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्स र एडन मार्कम जम्मा चार /चार रन बनाएर आउट भए  । अहिले ८ दशमलब ५ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ७० रन बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्