१२ साउन २०८३, मंगलबार

मूल्यवृद्धिसँगै काठमाडौँमा कति पुग्यो डिजेल र पेट्रोलको मूल्य ?

असार १६, २०८१
काठमाडौं
मूल्यवृद्धिसँगै काठमाडौँमा कति पुग्यो डिजेल र पेट्रोलको मूल्य ?

 नेपाल आयल निगमले सोमबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । जसअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ कायम भएको छ । मूल्य बढ्नुअघि पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ रहेको थियो । 

यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्