0 shares
बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रिठाबोट क्षेत्रमा पहिरोले अवरुद्ध सडक । सडकमाथिबाट निरन्तर पहिरो खस्न थालेपछि यो क्षेत्रको यात्रा निकै जोखिमपूर्ण बनेको छ । तस्बिर-रासस