२८ जेठ २०८३, बिहीबार

कस्ले लगायो  व्यवसायीको गाडीमा आगो ?

कात्तिक २०, २०७४
कस्ले लगायो  व्यवसायीको गाडीमा आगो ?

रत्ननगर, चितवन, ७ कात्तिक : चितवनका  एक व्यवसायीको गाडीमा आगजनी भएको छ । 
गए राति एक्कासि गाडीमा आगजनी भएको पाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१२ का बासिन्दा जग्गा व्यवसायी मनोज श्रेष्ठको बा १८ च ५४९ नंको गाडीमा आगजनी भएको हो । आगाले गाडीको अधिकांश भाग जलेको छ । 
घटना कसले गराएको हो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो । गाडीको ट्यांकीबाट आगो सल्किएको पाइएको उहाँको भनाइ छ । रिक्सा चालकले आगो लागेको देखेपछि घटना थाहा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्