०७ साउन २०८३, बिहीबार

देउवा र ओलीबीच बूढानीलकण्ठमा भेटवार्ता

असार २६, २०८१
काठमाडौं
देउवा र ओलीबीच बूढानीलकण्ठमा भेटवार्ता

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बुधबार भेटवार्ता भएको छ ।
 

देउवा निवास बुढानीलकण्ठमा भएको भेटवार्तामा  गठबन्धनको नयाँ  भावी रणनीतिका साथै सरकार गठनअघिको आवश्यक तयारीका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले असार २८ मा विश्वासको मत नपाउने निश्चित रहेको र सो लगत्तै ओलीले कांग्रेसको समर्थनमा नयाँ सरकारका लागि दाबी पेश गर्ने तयारी छ । 

salt training

कमेन्ट गर्नुहोस्