२९ असार २०८३, सोमबार

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक केही घण्टामा खुल्ने

असार २८, २०८१
काठमाडौं
पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक केही घण्टामा खुल्ने

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड केही घण्टामा खुल्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।

null

शुक्रवार बिहान पहिरो पन्छाउने कार्यका लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र अब बढीमा दुई घण्टामा सडक सुचारु हुने उसले जनाएको छ । 

 शुक्रवार बिहान ४ बजे चितवनको कालीखोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

null

यस्तै सिमलताल अर्को पहिरो पनि गएको छ । उक्त पहिरोले दुई यात्रुबाहक बस बगाएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्