०३ असार २०८३, बुधबार

पञ्चेबाजा बजाउन जुम्लाबाट नेपालगञ्ज

असार २९, २०८१
काठमाडौं
पञ्चेबाजा बजाउन जुम्लाबाट नेपालगञ्ज

नेपालगञ्ज उपमहानगरपालिका-२० भैयापुरस्थित राँझामा शुक्रबार एक वैवाहिक समारोहमा पञ्चेबाजा बजाउँदै बाजा टोलीका सदस्यहरू  ।   सो विवाहमा पञ्चेबाजा  बजाउन जुम्लाबाट आफूहरू नेपालगञ्ज आएको बाजा समूहका सदस्य बताउँछन् । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्