१४ असार २०८३, आइतबार

११ महिनामा वैदेशिक लगानी दोब्बरले बढ्यो

असार ३०, २०८१
काठमाडौं
११ महिनामा वैदेशिक लगानी दोब्बरले बढ्यो

चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार
चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो ।

गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

नीतिगत सुुधारसँगै चालुु आवको सुरुदेखि नै विदेशी लगानी व्रmमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्