२३ जेठ २०८३, शनिबार

बाढीको जोखिममा मेलम्चीको बस्ती

असार ३१, २०८१
काठमाडौं
बाढीको जोखिममा मेलम्चीको बस्ती

आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले कटान गरिहेको जमिन र जोखिममा रहेको मेलम्चीको बस्ती । बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची-भोताङ सडकखण्डलगायतमा क्षति गरेको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्