२१ जेठ २०८३, बिहीबार

परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच भेटवार्ताः आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल

साउन १, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच भेटवार्ताः आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

दुईबीच मंगलवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

null

सो अवसरमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राणाले सोमवार मात्रै परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्