११ साउन २०८३, सोमबार

१ सय ८ फिट अग्लो महादेवको मूर्ति

साउन १, २०८१
काठमाडौं
१ सय ८ फिट अग्लो महादेवको मूर्ति

लमजुङ सुन्दरबजार नगरपालिका– ७ पाउँदीमा नवनिर्मित १०८ फिट अग्लो सिद्धेश्वर महादेव मूर्ति । यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउनका लागि यस मूर्तिसहित विष्णु, गणेश भगवान तथा महादेवको वाण बसाहाको मूर्ति निर्माण गरिएको छ । तस्वीर : जनक श्रेष्ठ/रासस

salt training

कमेन्ट गर्नुहोस्