२८ जेठ २०८३, बिहीबार

विश्वकै अग्लो दाबी गरिएको त्रिशूल

साउन २, २०८१
काठमाडौं
विश्वकै अग्लो दाबी गरिएको त्रिशूल

दाङको घोराही उपमहानगरपालिका- ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी परिसरमा राखिएको विश्वकै अग्लो दाबी गरिएको त्रिशूल ।

पञ्चधातुबाट निर्माण गरिएको त्रिशूलको उचाइ ५५ दशमलव ५ फिट र तौल १३ हजार  तीन सय ८० किलो रहेको छ । तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्