0 shares
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीले बगाएर ल्याएको रुख सङ्कलन गर्दै स्थानीयवासी ।
बाढीले बगाएर ल्याएको रुख सङ्कलनगरी ठूलोलाई स–सानो गोलिया बनाएर बिक्री गर्ने उनीहरू बताउँछन् । तस्वीर : अनिल यादव/रासस