0 shares
म्याग्दीको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ । तस्वीर : रासस