०८ साउन २०८३, शुक्रबार

राँके तिवार पर्वमा नाचगान

साउन ४, २०८१
काठमाडौं
राँके तिवार पर्वमा नाचगान

दाङको घोराही उपमहानगरपालिका– १३ स्थित तुरुन्तपुरमा शुक्रबार रोल्पाली उवाँ सेवा समाजको आयोजनामा रोल्पा उवाँबाट  घोराही आसपासमा बसाइँ–सराइ गरेर बसेका मगर समुदायको पौराणिक तथा सांस्कृतिक पर्व राँके तिवार पर्वको अवसरमा नाचगान गर्दै । अठार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले परापूर्वकालदेखि साउन १ गते देखी पाँच दिनसम्म नाँचगान गरेर राँके तिवार पर्व मनाउँदै आएका छन् । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्