२४ असार २०८३, बुधबार

काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पुत्ला दहन

साउन ४, २०८१
काठमाडौं
काठमाडौँ महानगरपालिकाका मेयर बालेनको पुत्ला दहन

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पुत्ला दहन गरिएको छ । शुक्रबार साँझ न्यूरोडमा फुटपाथ विस्तारको विरोधमा रहेका स्थानीयले शाहको पुत्ला दहन गरेका हुन् । 

उच्च अदालतको आदेशसँगै काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तार थालेपनि स्थानीयले विरोध गर्दै आएका छन् । यही विषयमा दुई पक्षबीच विवाद चर्किएको छ । 

salt training

कमेन्ट गर्नुहोस्