२७ जेठ २०८३, बुधबार

करेन्ट लागेर १ जनाको मृत्यु

साउन ५, २०८१
पाल्पा
करेन्ट लागेर १ जनाको मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।​​

पूर्वखोला गाउँपालिका- १ सिलुवा घर भई सोही ठाउँमा विद्युत्‌को सव स्टेसनमा कार्यरत ४० वर्षीय चेतन बयम्बुको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।​​

विद्युत्‌‌को पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा मृत्यु भएको हो ।

उक्त शव स्टेसनमा कार्यरत २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्