२७ जेठ २०८३, बुधबार

नेवाः संस्कृति झल्किने झाकी

साउन १२, २०८१
काठमाडौं
नेवाः संस्कृति झल्किने झाकी

संखुवासभाको खाँदबारीमा नेवार समुदायद्वारा नेवारी वेषभूषामा धिमे बाजासहित शनिबार निकालिएको नेवाः संस्कृति झल्किने झाकी  । संस्कृति संरक्षणका लागि नेवाः मिसा दबु खाँदबारी नगर कार्यसमितिले आयोजना गरेको २५ दिने धिमे बाजा, बाँसुरी नेवाः तथा चर्या नृत्य प्रशिक्षणमा नगरका ६० जना युवा सहभागी भएका छन् । तस्वीर : सुजन बज्राचार्य/रासस

null

salt training

कमेन्ट गर्नुहोस्